गायक रामकृष्ण ढकाल आपनो गीत रेकर्डिङ मुम्बईवाट नै गराउछन् त्यो संगीत पारखी स्रोताहरुलाइर्ृ जानकारी नै छ ।
गत वर्ष उनको "शैली" एल्वमको रेकर्डिङको क्रममा हेटोडा निवासी संगीतकार शिखर सन्तोष तथा गीतकार आनन्द अधिकारीको "छुकछुके रेल" गर्ने क्रममा संगीतकार शिखर सन्तोष हाल
मुम्बईमै संगीतकारका रुपमा स्थापित हुने क्रममा छन् ) कै पहल कदमीमा भारतिय महान गायिका लता मंगेशकर संग यूगल गीत गाउने साईत जुराई दिए गायक ढकाललाई ।
"त्यो दिन लता दिदि संग यूगल गीत गाउन पाउनु नै मेरो लागि ऐतिहाँसिक उपल्विध हो " उनी जति हर्षर्ित थिए उनको यस हासोमा संगीतकार शिखर सन्तोष, गीतकार आनन्द अधिकारी तथा संगीत संयोजक किरण कंडेल पनि सामेल थिए ।
८४ वर्ष कि गायिका लता मंगेशकरले दुई हप्ता अघि सोर स्वरांकन् गरि सक्नु भएको छ । "फूल भन्छ फुलिरहुँ, जुन भन्छ चम्किरहुँ । मन त भन्छ सबै संग, माया मोह राखिरहु....."
यस गीत समावेश भएको गायक ढकालको अर्को नयाँ गीति संग्रह हामीले यस वर्ष नै सुन्न पाउने छौ ।