Esewa Nepal
Brihat sangetik karyakram
Latest Update/ Daily News/ Daily Music Video/ Daily mp3 songs/ Weekly Countdown/ Interview - Pramod Nirwan/ Music Video of The Week - Maichyang Jaynmara by Sanjeev Singh / Rajina Rimal @ Frankly Speaking / Sameer Acharya @ Profile/ Sanu Shakya @ Model Watch/ मिडिया प्रतिको क्रेज आम युवामा किन ? - (Lets Talk About it) / पार्किङको नाममा ठेकेदारको ब्रह्मलुट- (Article). ::
nabin khadka  [Updated on 2012-04-19]
By: fursad.com 2153 views 0 Comments

करिब २२ वर्ष देखि निरन्तर रुपमा नेपाली लोक गायन तथा लोक सस्कृतिको जगेणर्ा तथा विकासमा लागिपर्नुभएका लोक गायक तथा अरुण उपत्यकाका अध्यक्ष नविन खड्का अहिले पनि आफ्नो कामलाई निरन्तरता दिईरहनुभएको छ । विश्वका हरेक कुनामा रहेका नेपालीको कला संस्कृतिलाई नजिकबाट नियालेएर त्यसलाई आफ्नो गीतमा जस्ताको त्यस्तै ढाल्न उनी निकै माहिर छन् । नेपाली कला संस्कृतिको संरक्षण र सम्वर्द्धनमा अग्रसर लोक गायक नविन खड्कासंग फुर्सदको कुराकानी ।

 

. अहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले एउटा तिर्थयात्रा सम्बन्धी किताब प्रकाशनको तयारीमा छौं । हामीले चाहिँ खास कैलाश पर्वतदेखि गंगा नदीसम्म ३,००० तिर्थस्थलहरु छन् त्यसैलाई संकलन गरी महान तिर्थयात्रा पुस्तक प्रकाशनको लागि खोज अध्ययन सिध्एिको हुनाले अब केबल प्रकाशन मात्र बाँकी छ । यसमा हामीले ती तिर्थस्थलहरु के-के हुन् , त्यहाँ कसरी पुग्न सकिन्छ जस्ता कुराहरु समेटेका छौ । एउटा ईन्साक्लोेपेडिया नै तयार पारेका छौं ।



. रिसर्चहरुमा कतिको व्यस्त हुनुहुन्छ ?

रिसर्चहरु गरिरहेकै हुन्छु । भर्खरै तिर्थस्थलहरुको सके । गरिरहेकै हुन्छु जस्तै हामीले एउटा भिडियो फिल्म पनि गर्‍यौं त्यस्तै हो, आफूले अब नयाँ कुन विषयवस्तु समेटन खोजीरहेको छ त्यसको लागि रिसर्चहरु गरिनै रहेको हुन्छु ।



. तपाईं नेपाली लोक संस्कृतिमा मात्र रिसर्च गर्नुहुन्छ की अरुमा पनि गर्नुहुन्छ ?

ल्ाोकसंस्कृति विधामा विविध लोक जातिहरु पर्दछन् । सनातन युगदेखि समुदायमा चल्दै आएको संस्कृतिको बारेमा अध्ययन गरेर बाहिर ल्याउने कोसिस गर्छौ । नेपालभरिका पूर्वेली लोकसंस्कृतिका साथसाथै विश्वमा पनि नेपाली समुदायहरु विभिन्न रुपले विभिन्न क्षेत्रमा छरिएर रहेका छन् उनीहरुको लोकसंस्कृतिको पनि हामी अध्ययन गर्दछौ । नेपाली समुदायहरु च्ााहे भारतमा हो या चाहे म्यानमारमा हुन, उनीहरुको लोकसंस्कृतिको अध्ययन गर्दछौं ।



. नेपाली लोक संस्कृति एक विधा भएता पनि यसका विभिन्न हाँगाहरु छन् जस्तै मारुनी, सालेजो, आजसम्म के-के अध्ययन गर्नुभएको छ ?

म्ारुनी, सालेजो, कौडा भनेका यिनीहरु निकै सुक्ष्म हाँगाहरु हुन् । नेपाली लोक संस्कृति निकै फराकिलो छ । सामान्य, खासगरी बृहत उत्तर पश्चिम जम्मु कश्मीर, भारत विभिन्न पाहाडी भाग, नैनीताल, दार्जलिङ, म्यानमारका नेपाली नागरिकहरुले परापूर्वकालदेखि विविध नेपाली लोकसंस्कृति मनाउँदै आईरहेका छन्, नेपालकै दार्चुला या अन्य ठाउँहरुमा पनि यस्तै छ । हामी चाहिँ नेपालका गाउँघरमात्र नभएर विश्वमै छरिएर रहेका नेपाली समुदायका लोकसंस्कृतिहरुलाई नै समेट्छौं । आखिरमा नेपालमा मनाएता पनि भारतमा मनाएता पनि लोक संस्कृति त नेपाली नै हो नि । हामी यस्ता कुराहरुको अध्ययन गदैछौं ।

 



More Interviews...

प्रमोद निर्वाण
निर्वाण एन्ड म्युजिक लिङ्क www.fursad.com

Suresh Kumar Chhetri
पारदर्शी भयो भने त प्रभावकारी.... www.fursad.com

Bibhor Pokhrel
long journey of his he has directed more than 150 music videos.......... www.fursad.com

 
 
Nep Tel Life & Times Free Download Mp3 Onlne Radio , quality stock photos, high quality stock photography, quality stock photos, nepali articles, article writing, views, thoughts,nepali society,nepali artist, celebrities,bands,singers,actors,actresses,models profiles,interviews,thoughts,bands profiles,celebrities profiles,singers profiles,musician profiles etc. interview and profiles of nepali artist,nepali celebrities,nepali singers,nepali personalities,nepali djs', nepali bands. articles for nepalese, article about nepal, articl merokhabar Tapting Sherpa